News Portal

रेडियो सुन्नुहोस्

प्युठानकाे मतगणना कार्य सुुुरु

झुलेनि नेट्वोर्क मंसिर ६
३२८ पटक
मंसिर ६

प्यूठान
प्यूठानमा मत गणना कार्य सुरु भएकाे छ । नौबहिनी गाउँपालिका र सरुमारानि गाउपालिका बाट मत गणना कार्य सुुरु भएकाे मुख्य निर्वाचन कार्यालय प्युठानले बताएकाे छ । गणना कार्य प्रदेश र केन्द्र दुवैकाे दुईठाउबाट भएकाे कार्यालकाे भनाईछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक...

सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज...

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष...

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...