News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशको राजधानी आज देखि कार्यान्यन

झुलेनी नेटवर्क२०७९, मंसिर २८
७१६ पटक
२०७९, मंसिर २८

लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय उद्घाटन गरएिको हो । प्रदेश प्रमुख अमकि शेरचनले झण्डोत्तोलन सहति कार्यालयको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनको लाग िमुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय मंसरि १९ मा बुटवल बाट राप्ती उपत्यकामा ल्याएका थिए ।

२०७७ असोज २० मा प्रदेश सभाबाट राजधानी र नाम टुंगो लागेको थियो । राजधानी कार्यान्वयन भएकोमा राजधानी क्षेत्रमा खुसीयाली छ । स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन सुरु भएको खुसीयालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरेका थिए । राप्ती गाउँपालिकाले राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारी गरिएको थियो । स्थायी राजधानी तोकेको दुई वर्षपछि कार्यान्वयनमा आएको हो । यसअघि अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकारले काम गर्दै आएको थियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...