News Portal

रेडियो सुन्नुहोस्

गौमुखिमा बिपन्न परिवारलाई न्यानो सिरक

झुलेनी नेटवर्क२०७९ पुस २३
५८४ पटक
२०७९ पुस २३

प्युठानको गौमुखी गाउँपालिकामा बिपन्न गरिब परिवारलाई चिसो धपाउन न्यानो सिरक वितरण गरिएको छ । काठमाडौ स्थित रोटरी क्लबका सचिब युबा ब्याबसायी सन्तोस कुवरको समन्वयमा इनर्विल क्लब र विभिन्न उद्योगी ब्यापारीहरुको सहयोगमा गौमुखी गाउँपालिकाका ७ वटै वडाका ४९ जना बिपन्न परिवारलाई लक्ष्यित गरि न्यानो सिरक वितरण गरिएको हो ।

पालिका र वडा संग समन्वय गरेर बिपन्न घरपरिवारलाई एक लाख बराबरको न्यानो कपडा वितरण गरिएको रोटरी क्लबका सचिब सन्तोस कुवरले बताए । न्यानो सिरक पाउँदा स्थानीय बिपन्न परिवारलाई राहत भएकोले खुशी ब्यक्त गरेका थिए । रोटरी क्लबका सचिब युबा ब्याबसायी सन्तोस कुवर गौमुखी-७ नारिकोट बासी हुन । उनी करिब १५ वर्ष अगाडिबाट काठमाडौ ब्यवसाय संगै सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...