News Portal

रेडियो सुन्नुहोस्

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस कार्यक्रम प्यूठानमा पनि मनाईयो

झुलेनी पोष्ट२७ पुष २०७९
११८५ पटक
२७ पुष २०७९

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस प्यूठानमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । आधुनिक नेपालका प्रेणता स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती अवसरमा कार्यक्रम गरी दिवस मनाईको हो । राष्ट्रि«य प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती प्यूठानद्धारा आयोजित दिवसमा सहभागीहरुले शाहले बाईसे र चौबिसे राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल निमार्ण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गरेका थिए । राष्ट्र« निमार्ण कर्ता पृथ्वीनाराणय शाहको जन्म वि.सं. १७७९ पौष २७ गते गोरखा दरबारमा जन्मिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...