News Portal

रेडियो सुन्नुहोस्

सडक मर्मतका लागि सरोकारवाला निकायलाई ध्यानार्कषण पत्र

झुलेनी पोष्ट२०७९ पुस, २९
६९९ पटक
२०७९ पुस, २९

उद्योग वाणिज्य संघ प्यूठानले भालुवाङ–प्यूठान–रोल्पा सडक खण्ड सुधार तथा मर्मतका लागि ध्यानार्कषण पत्र बुझाएको छ ।
भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि असहज भएको र भिंगृ–स्वर्गद्वारी सडक खण्ड रुमालेस्थित डाँडाखर्कमा पहिरो जाँदा आवतजावतमा समस्या भएको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी, कार्यकारी निर्देशक प्रकास खनाल लगाएतले शुक्रबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत सडक डिभिजन कार्यलय जस्पुर प्यूठान सहित, सरोकारवाला निकायलाई ध्यानार्कषण गराएका हुन् । सडक समयमा मर्मत नहुदा यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...