News Portal

रेडियो सुन्नुहोस्

सडक मर्मतका लागि सरोकारवाला निकायलाई ध्यानार्कषण पत्र

झुलेनी पोष्ट२०७९ पुस, २९
७२८ पटक
२०७९ पुस, २९

उद्योग वाणिज्य संघ प्यूठानले भालुवाङ–प्यूठान–रोल्पा सडक खण्ड सुधार तथा मर्मतका लागि ध्यानार्कषण पत्र बुझाएको छ ।
भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि असहज भएको र भिंगृ–स्वर्गद्वारी सडक खण्ड रुमालेस्थित डाँडाखर्कमा पहिरो जाँदा आवतजावतमा समस्या भएको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी, कार्यकारी निर्देशक प्रकास खनाल लगाएतले शुक्रबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत सडक डिभिजन कार्यलय जस्पुर प्यूठान सहित, सरोकारवाला निकायलाई ध्यानार्कषण गराएका हुन् । सडक समयमा मर्मत नहुदा यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...