News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव लाग्दै

झुलेनी पोष्ट२०७९माघ३
६८८ पटक
२०७९माघ३

प्यूठानमा महोत्सव लाग्ने भएको छ । “लुम्बिनी प्रदेश स्तरीय कृषि, उर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९” भन्ने मुल नाराका साथ फागुन ४ गतेदेखी १४ गते सम्म महोत्सव संचालन हुन लागेको हो ।
जिल्लाको औद्योगिक, पर्यटकीय, कृषिजन्य एवं विविध सांस्कृतिक, धार्मिक तथा पर्यटकीय गन्तयहरुको प्रबद्घन एवम् प्रचार प्रसारका माध्यमबाट साना ठुला लगानीकर्ताहरुलाई आकर्षित गर्ने, कृषिजन्य उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने र लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव संचालन गर्न लागिएको प्यूठान उद्योग वाणिज्य संघले जनाएको छ ।
उद्योग वाणिज्य संघले महोत्सवको विषयमा विभिन्न सरोकारवाला निकाय, संघसंस्था, व्यवसायीहरुसँग छलफल भईरहेको जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...