News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुदै

झुलेनीपोष्ट२०७९माघ५
४०५ पटक
२०७९माघ५

नौबहिनी गाउपालिकामा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन हुँदैछ । गंगा माद्यामिक विद्यालय बाहनेमा संचालन हुन लागेको प्रतियोगितामा ६ वटा विधामा खेल खेलाइने नौबहिनी गाँपालिकाले जनाएको छ । जस अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, कपर्दि, १सय र २ सय मिटरका खेलहरु हुदैछन् । खेल प्रतियोगितामा नौबहिनी गाउपालिका अन्तर्गत १० वटा माद्यामिक विद्यालयका करिब ३ सय विद्यार्थीहरु सहभागी हुदैछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...