News Portal

रेडियो सुन्नुहोस्

जि.स.स प्यूठानको नाममा रहेको करिब ६ रोपनी जग्गा जिल्ला जनस्वास्थ्य कार्यालयलाई

बिबश जि एम २६ माघ २०७९
८११ पटक
२६ माघ २०७९

जिल्ला समन्वय समिति प्यूठानको नाममा रहेको जग्गा जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिने भएको छ ।
प्यूठान नगरपालिका ३ स्थित बिजयनगरमा रहेको करिब ६ रोपनी जग्गा विहिबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, वडा कार्यालय र स्थानीयको उपस्थितिमा नापजाँच गरि जग्गा हस्तान्तरण गरेको हो । सो निर्णय सँगै नापी नक्सा सहितको नापजाँच गरेको ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । साथै चाडै नै अर्काे आर्थिक बर्षमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण हुने भएको छ । भवन ३ नं बिजयनगरमा नै बन्ने अध्यक्ष श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...