News Portal

रेडियो सुन्नुहोस्

बि.बि. अनुरागी र नम्रता काे स्वरमा ‘ओई सानु’ भिडियो सहित सार्वजनिक

सिखबर संवाददाताप्यूठान,श्रावण १९
१६५५ पटक
प्यूठान,श्रावण १९

नेपाली गीत संगीतकाे क्षेत्रमा बिबि अनुरागी नाम परिचित नाम हाे विशेष गरेर अाधुनिक चलचित्र विधामा संगीतकार लाेकदाेहाेरी विधामा संगीतकार संगीत संयाेजकका नामले स्थापित अनुरागी सँग गीत गाउने पनि राम्राे कला रहेकाे छ । केही समय अगाडि अनुरागीकाे स्वर रहेकाे (I love u i miss u)  भन्ने गीतले निकै बजार पाएकाे थियाे ।

त्यसपछि अहिले फेरि बि.बि अनुरागी र नम्रता तामांगको यूगल स्वरमा ‘ओई सानु’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा अनुरागीकै शब्द संगीत छ भने भिडियो निर्देशन गम्भिर बिष्टले गरेका छन् । पल शाह र आँचल शर्माले अभिनय गरेको यो गीत पार्टी र पिकनिकतिर जम्ने देखिन्छ ।

नाचु नाचु लाग्ने गीतमा पनि नृत्यकै संयोजन गरिएको छ । नबराज उप्रेतीको छायॉकंन रहेको यसमा संपादन चाहि नबिना निरौलाले गरेकी छिन् । गीत मिठो र मनछुने छ । गीतकाे रेकर्डिङ चर्चित अनि निकै व्यस्तका साथै स्तरिय रेकर्डङ स्टुडियाे प्रिजमा डिजिटलमा भएकाे हाेे । भने गीतकाेे अडिया ध्वनी सम्पादन साउण्ड इन्जिनियर श्यामश्‍वत रसाइलीले गर्नुभएकाे छ । गीतले सबैखाले दर्शक श्राेताकाे मन जित्ने संभावना देखिन्छ हाम्राे तर्फवाट शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...