News Portal

रेडियो सुन्नुहोस्

स्ववियु निर्वाचन नजिकिएसगै प्यूठानका क्याम्पसहरुमा चहलपहल वढ्यो

बिबश जि एम १८ फागुन २०७९ प्यूठान
१२५० पटक
१८ फागुन २०७९ प्यूठान

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएस‌गै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी स‌गठनहरुले आ‍-आफ्नो तयारी थालेका हुन् ।

जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन सकेको छैन । ५ वर्षअघि हुने भनिएको निर्वाचन अन्य जिल्लाहरुमा भएपनि प्यूठानमा विद्यार्थी स‌गठनविच उत्पन्न विवादका कारण हुन सकेको थिएन ।

क्याम्पसमा कमै पुग्ने विद्यार्थी स‌गठनका नेताहरु स्ववियू निर्वाचन नजिकिदै गर्दा जिल्लाका ५ वटै क्याम्पसहरुमा पुग्न थालेका छन् ।

क्याम्पसहरुमा १९ गतेभित्र स्ववियू निर्वाचनमा भाग लिने स‌गठन दर्ता गर्ने समय छ भने आगामि २७ गते उम्मेद्वारको मनोनयन दर्ता हुनेछ । जिल्लामा अनेरास्ववियू, नेवि स‌घ, अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी र अखिल छैठौ क्रियाशिल छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...