News Portal

रेडियो सुन्नुहोस्

माण्डवी २ का जेष्ठ नागरिकलाई सम्मान

झुलेनी पोष्टचैत्र ७
४८८ पटक
चैत्र ७

प्यूठान ,माण्डवी गाउँपालिका वडा नं.२ मर्कावाङ्ले जेष्ठ नागरकलाई सम्मान गरेको छ । वडाले ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाका ६८ वर्ष भन्दा माथिका १ सय ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै प्रत्यकलाई हर्लेक्स,फलफुल तथा यातायात खर्च समेत प्रदान गरेको माण्डवी गाउँपालिका वडा न २ का वडा अध्यक्ष प्रकाश वलीले झुलेनी पोष्टलाई जानकारी दिए । साथै वडा भित्रका जेष्ठ नागरिकहरुलाई राम्रो स्याहार सुसार गर्ने दुइ परिवारलाई सम्मान सहित १।१ सेट ग्यास चुलो उपलव्ध गराएको उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...