News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते

बिबश जि एम २०७९ चैत्र १८
६१८ पटक
२०७९ चैत्र १८

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते भएकी छिन् ।

प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका ७ नारिकोटकी पैदल यात्री गिता विश्वकर्मा घाइते भएकी हुन् ।

उनको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भइरहेको छ ।

विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला अस्पतालक प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन ।

घाइतेको वाँया पट्टिको खुट्टाको हड्डि भाँचिएको हुँदा अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ ।

टिप्पर चालक प्यूठान नगरपालिका १० हाडिगैराका २६ बर्षिय दिपक नेपाली फरार छन् ।

फरार चालकको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशिल थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...