News Portal

रेडियो सुन्नुहोस्

विश्व स्वास्थ्य दिबस प्युठान अस्पतालले पनि मनायो

झुलेनी नेटवर्क२०७९ चैत्र २४ प्युठान
९४५ पटक
२०७९ चैत्र २४ प्युठान

७५ औ विश्व स्वास्थ्य दिबस प्युठान अस्पतालले पनि आज एक कार्यक्रम गरि मनाएको छ ।

सबैका लागि स्वास्थ भन्ने मुल नारा बनाउदै विश्व स्वास्थ्य दिबसको अबसरमा अस्पतालमा आएका सेवा ग्राही र कर्मचारिहरुलाई स्वास्थ र विभिन्न रोगहरुको बिसषयमा जानकारी गराउदै दिबस मनाएको हो ।


कार्यक्रममा बोल्दै अस्पतालका जनरल फिजिसियन डाक्टर राम चन्द्र पन्थी ले प्रेसर थाईरवाईड जस्ता रोग बंशको आधारमा पनि देखा पर्ने बताए ।

पछिल्लो समय मानिसहरु स्थानिय उत्पादनका खाने कुरा भन्दा जङफुडहरु खाने गर्नाले सुगर देखा पर्ने गरेको उनको भनाई छ ।

साथै उनले सबैलाई स्थानिय खानेकुरामा जोड दिन आग्रह गरेका छन् ।

कार्यक्रमका अध्यक्ष प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनालले सबैलाई दिबसको सुभकामना दिदै कोभिड १९ को संक्रमण पुन बढ्दै आएको हुँदा सबै नगरिक र स्वास्थकर्मिहरु सजकता अपनाउदै मास्क सेनिटाईजरको प्रयोग गर्न आग्रह गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...