News Portal

रेडियो सुन्नुहोस्

गायिका सम्झनालाई इमेज अवार्ड

सिखबर संवाददाताअसोज २१
१५०८ पटक
असोज २१

पछिल्लाे समय लाेक तथा दाेहाेरी गीत संगीतकाे क्षेत्रमा निकैनै सफलता हात पारिरहेकी गायिका हुन सम्झना भण्डारी उनी अहिले रेकर्डिङमा मात्र व्यस्त नभएर देश विदेशमा अायाेजना हुने कार्यक्रममा पनि उनलार्इ भ्याइ नभ्याइ छ । याे सँगै उनलार्इ कामलार्सइ पनि सम्मान प्राप्त भैरहेका छन यसै सन्दर्भमा हिजाे मात्र गायिका भ‌ण्डारीले ईमेज अवार्ड हात पारेकी छन् । “छिन छिन बज्ने चुरा” वोलको गित वाट सर्वोत्कृष्ठ लोक दोहोरी गीत ईमेज अवार्ड उनकाे हातमा पर्न सफल भएकाे हाे ।

पृथ्बी इन्टरटेनमेन्टको प्रश्तुतीमा गत बर्ष सार्वजकि भएको उक्त गित अहिले सम्म युटुवमा करिव १४ लाख पटक हेरिएको छ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको शब्द संगितमा रहेको उक्त गितमा गायिका भण्डारीको स्वर छ । लमजुङमा जन्मिएकी गायिका भण्डारी लामो समय देखी सांगितिक क्षेत्रमा क्रयाशिल रहदै अाइरकेकी छन् । अवार्ड पछि उनको प्रतिकृया‘‘।
उनले अवार्ड पछि खुसी भएको जनाएकि छन् । सामाजिक सञ्जाल फेशबुकमा एक बिचार लेख्दै भनेकि छन् । “खुसी हुन त म अझै पनि सानो तिनो कलाकार हुँ जस्तो लाग्छ ।” यो क्षेत्रमा हिड्न लागेको ५ बर्ष पुरा पुरा हुन लागेको छ ।
यो यात्रामा याँहासम्म आउन ठुलो लडाईं लडेर आएको जस्तो महसुस पनि भैरहन्छ । लामो समय यो यात्रामा हिंड्दै गर्दा अग्रज र समकालिन साथीहरु सँग हातेमलो गरेर हिडेकी छु । थुप व्यक्तिहरुको साथ पनि पाइयो । आज अत्यन्तै खुशी छु । आज याँहासम्म आउन मलाई हौसला साथ दिने पृथ्वी थकाली दाइ प्रती मेरो धेरै धेरै संमान छ । अनी यो माया दिनुहुने दर्शक श्रोता प्रती पनि धेरै धेरै आभारी छु । गायिका भण्डारीलार्इ हाम्राे तर्फवाट पनि बधार्इ का साथै अझै सफलताकाे शुभकामना पनि ।

 

https://www.youtube.com/watch?v=QE3Bw2P2R9E

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...