News Portal

रेडियो सुन्नुहोस्

गायिका सम्झनालाई इमेज अवार्ड

सिखबर संवाददाताअसोज २१
१६६९ पटक
असोज २१

पछिल्लाे समय लाेक तथा दाेहाेरी गीत संगीतकाे क्षेत्रमा निकैनै सफलता हात पारिरहेकी गायिका हुन सम्झना भण्डारी उनी अहिले रेकर्डिङमा मात्र व्यस्त नभएर देश विदेशमा अायाेजना हुने कार्यक्रममा पनि उनलार्इ भ्याइ नभ्याइ छ । याे सँगै उनलार्इ कामलार्सइ पनि सम्मान प्राप्त भैरहेका छन यसै सन्दर्भमा हिजाे मात्र गायिका भ‌ण्डारीले ईमेज अवार्ड हात पारेकी छन् । “छिन छिन बज्ने चुरा” वोलको गित वाट सर्वोत्कृष्ठ लोक दोहोरी गीत ईमेज अवार्ड उनकाे हातमा पर्न सफल भएकाे हाे ।

पृथ्बी इन्टरटेनमेन्टको प्रश्तुतीमा गत बर्ष सार्वजकि भएको उक्त गित अहिले सम्म युटुवमा करिव १४ लाख पटक हेरिएको छ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको शब्द संगितमा रहेको उक्त गितमा गायिका भण्डारीको स्वर छ । लमजुङमा जन्मिएकी गायिका भण्डारी लामो समय देखी सांगितिक क्षेत्रमा क्रयाशिल रहदै अाइरकेकी छन् । अवार्ड पछि उनको प्रतिकृया‘‘।
उनले अवार्ड पछि खुसी भएको जनाएकि छन् । सामाजिक सञ्जाल फेशबुकमा एक बिचार लेख्दै भनेकि छन् । “खुसी हुन त म अझै पनि सानो तिनो कलाकार हुँ जस्तो लाग्छ ।” यो क्षेत्रमा हिड्न लागेको ५ बर्ष पुरा पुरा हुन लागेको छ ।
यो यात्रामा याँहासम्म आउन ठुलो लडाईं लडेर आएको जस्तो महसुस पनि भैरहन्छ । लामो समय यो यात्रामा हिंड्दै गर्दा अग्रज र समकालिन साथीहरु सँग हातेमलो गरेर हिडेकी छु । थुप व्यक्तिहरुको साथ पनि पाइयो । आज अत्यन्तै खुशी छु । आज याँहासम्म आउन मलाई हौसला साथ दिने पृथ्वी थकाली दाइ प्रती मेरो धेरै धेरै संमान छ । अनी यो माया दिनुहुने दर्शक श्रोता प्रती पनि धेरै धेरै आभारी छु । गायिका भण्डारीलार्इ हाम्राे तर्फवाट पनि बधार्इ का साथै अझै सफलताकाे शुभकामना पनि ।

 

https://www.youtube.com/watch?v=QE3Bw2P2R9E

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...