News Portal

रेडियो सुन्नुहोस्

दाँत रोग सम्वन्धी निशुल्क शिविर नौवहिनीमा सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र २९
७३० पटक
२०७९ चैत्र २९

दाँत रोग सम्वन्धी स्वास्थ्य शिविर नौवहिनी गाउँपालिकामा सुरु भएको छ।

नौवहिनी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा दाँत सम्वन्धी समस्या रहेका नौवहिनी वासिले सेवा लिने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष डिल वहादुर थापाले वताए।

आज वडा नं ६ लुङमा शिविर सञ्चालन गरिएको छ । शिविरबाट ६५ महिला र ४० पुरुष गरि जम्मा १०५ जना दाँत रोगिहरुले सेवा लिएको नौबहिनी गउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।

उनका अनसार ३५ जनाले दाँत फालेका छन भने २० जनाभन्दा बढिलाई त्यहाँबाट जिल्ला अस्पताल बिजुवार रिफर गरिएको छ ।

पालिकाले सबै ठाउँमा स्वास्थ्यको पहुँच पुर्याउने उदेश्य सहित ८ वटै वडामा शिविर सञ्चालन गर्न लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...