News Portal

रेडियो सुन्नुहोस्

दाँत रोग सम्वन्धी निशुल्क शिविर नौवहिनीमा सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र २९
७३५ पटक
२०७९ चैत्र २९

दाँत रोग सम्वन्धी स्वास्थ्य शिविर नौवहिनी गाउँपालिकामा सुरु भएको छ।

नौवहिनी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा दाँत सम्वन्धी समस्या रहेका नौवहिनी वासिले सेवा लिने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष डिल वहादुर थापाले वताए।

आज वडा नं ६ लुङमा शिविर सञ्चालन गरिएको छ । शिविरबाट ६५ महिला र ४० पुरुष गरि जम्मा १०५ जना दाँत रोगिहरुले सेवा लिएको नौबहिनी गउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।

उनका अनसार ३५ जनाले दाँत फालेका छन भने २० जनाभन्दा बढिलाई त्यहाँबाट जिल्ला अस्पताल बिजुवार रिफर गरिएको छ ।

पालिकाले सबै ठाउँमा स्वास्थ्यको पहुँच पुर्याउने उदेश्य सहित ८ वटै वडामा शिविर सञ्चालन गर्न लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...