News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलोपटक खाना महोत्सव सञ्चालन

बिबश जि.एम२०७९ चैत्र ३०
५२३ पटक
२०७९ चैत्र ३०

प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ ।

मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सवमा विभिन्न जातीय ¥याली प्रदर्शन, मगर समुदायको सोरठी नाँच, नेवार समुदायको लाखे नाँच, झाक्री ¥याली प्रदर्शन, तथा विभिन्न समुदायमा पाइने परिकारका खानाहरुको प्रदर्शन भएको छ ।

महोत्सव चैत्र ३० देखी २०८० बैशाख २ गते सम्म सञ्चान हुने छ ।

महोत्सव प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजारले आयोजना गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...