News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलोपटक खाना महोत्सव सञ्चालन

बिबश जि.एम२०७९ चैत्र ३०
११७८ पटक
२०७९ चैत्र ३०

प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ ।

मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सवमा विभिन्न जातीय ¥याली प्रदर्शन, मगर समुदायको सोरठी नाँच, नेवार समुदायको लाखे नाँच, झाक्री ¥याली प्रदर्शन, तथा विभिन्न समुदायमा पाइने परिकारका खानाहरुको प्रदर्शन भएको छ ।

महोत्सव चैत्र ३० देखी २०८० बैशाख २ गते सम्म सञ्चान हुने छ ।

महोत्सव प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजारले आयोजना गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...