News Portal

रेडियो सुन्नुहोस्

सहकारी सञ्चालकलाई क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम सुरु

बिबश जि.एम२०८० जेठ ७
३६९ पटक
२०८० जेठ ७

प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ।

जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको व्यवस्थापनवारे सहजिकरण हुने जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलले वताए।

वुधवारसम्म चल्ने तालिमवाट सहकारीको क्षमता अभिबृद्धि र जोखिम न्युनिकरणको निम्ति फलदायी हुने अपेक्षा गरिएको अध्यक्ष पोख्रेलले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...