News Portal

रेडियो सुन्नुहोस्

दश दिनमा पानी पिएरै ५ किलो तौल घटाउने ७ तरिका

सिखबर संवाददाताकाठमाण्डौ
१७२० पटक
काठमाण्डौ

पानी हाम्रो जीवनका लागि अतिनै महत्वपुर्णा चिज हो । अब पानी पिएर नै तौल घटाउने सकिने तरिकाहरु पनि सार्वजनिक भएका छन् । जब शरीरमा पानी पर्याप्त मात्रामा पुग्छ, शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन् ।

जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजम राम्रो हुन्छ। जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ। धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ । विज्ञानमा यसलाई रेस्टिङ एनर्जी एक्सपेण्डिचर भनिन्छ। एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ ।

यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ। कसरी र कुन समयमा पिउने पानी १) बिहान उठ्ने बितिकै खाली पेटमा डेढ गिलास पिउनुस । यसले तौल घटाउन सहयोग गर्दछ। साथै दिमागलाई शक्ति दिन्छ र दिनभर सक्रिय राख्दछ । २) चिया वा कफि पिउनु अघि आधा वा एक गिलास पिउनुहोस्। यसले शरीरमा चिया वा कफिका कारण हुने एसिडिटीबाट बचाउँछ र तौल कम गर्न सहयोग गर्दछ । ३) खान खानु भन्दा आधा घण्टा अघि एक गिलास पानी पिउनुहोस। यसले भोक कम हुन्छ ।

ओभरइटिङबाट बच्न सकिन्छ र तौल घट्न सहयोगी हुन्छ । ४) सुत्नु भन्दा केही समय पहिले पानी पिउनुहोस। यसले राती केही खाने मन हुँदैन । साथै विहान शरीरबाट टक्सिन्स बाहिर निकाल्न पनि सहयोग गर्दछ। रातमा खानु राम्रो मानिँदैन। ५) एकै चोटी धेरै पानी पिउनु भन्दा थोरै थोरै गरेर दिनमा ८(१० पटक पानी पिउनुहोस। यसले शरीरमा पानी कम हुन दिँदैन् । ६) जुस, सफ्ट ड्रिङक सट्टा पानी नै पिउनुहोस्। यसले शरीरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन मद्दत मिल्छ । ७) खाना खाइसकेपछी वा कुसमयमा भोक लागेमा तातो पानीलाई चिया जसरी पियमा पनि भोक हुन्छ र तौल घटाउन सहयोग हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...