News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी बहुमुखी क्याम्पस स्ववियुले खुवायो दर

बिबश जि.एम २०८० भदौ २९
९३० पटक
२०८० भदौ २९

स्वतन्त्र विद्यार्थी युनियन स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाले हरितालिका तीज विशेष दर खाने कार्यक्रम गरेको छ । शुक्रबार स्ववियुले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८० विशेष दर खाने कार्यक्रम गरेको हो ।

स्ववियुका क्याम्पस सभापति टेकराज के.सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाका प्रमुख गुन्ज बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले पछिल्लो समय नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले पारेको प्रभाव सम्बन्धि कविता तथा बर्ष दिनमा आउने चाडमा पनि दिदीबहिनीहरु माइती घरमा जान नसकेको लगायतका विषयमा सन्देशमुलक गित प्रस्तुत गरेका थिए ।

स्वर्गद्धारी बहुमुखी क्याम्पसका स्ववियु सचिव प्रेम बहादुर विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...