News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी बहुमुखी क्याम्पस स्ववियुले खुवायो दर

बिबश जि.एम २०८० भदौ २९
१११० पटक
२०८० भदौ २९

स्वतन्त्र विद्यार्थी युनियन स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाले हरितालिका तीज विशेष दर खाने कार्यक्रम गरेको छ । शुक्रबार स्ववियुले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८० विशेष दर खाने कार्यक्रम गरेको हो ।

स्ववियुका क्याम्पस सभापति टेकराज के.सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाका प्रमुख गुन्ज बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले पछिल्लो समय नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले पारेको प्रभाव सम्बन्धि कविता तथा बर्ष दिनमा आउने चाडमा पनि दिदीबहिनीहरु माइती घरमा जान नसकेको लगायतका विषयमा सन्देशमुलक गित प्रस्तुत गरेका थिए ।

स्वर्गद्धारी बहुमुखी क्याम्पसका स्ववियु सचिव प्रेम बहादुर विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...