News Portal

रेडियो सुन्नुहोस्

गौमुखि मिडिया सम्मेलन गर्ने निर्णय

सिखबर संवाददाताकार्तिक १५, प्यूठान
१५९६ पटक
कार्तिक १५, प्यूठान

गौमुखि क्षेत्रको पर्यटन प्रर्वद्धन र प्रचारप्रशारका लागि गौमुखि मिडिया सम्मेलन गर्ने निर्णय भएको छ। गौमुखि गाँउपालीका र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा मिडिया सम्मेलन गर्ने निर्णय भएको हो।

गौमुखि मिडिया सम्मेलनले गौमुखि क्षेत्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व उजागर गर्नुका साथै त्यस क्षेत्रको पर्यटन पर्वद्धनमा टेवा पुर्याउने अपेक्षा रहेको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरिले वताए।

देशैभरका पत्रकारहरु गौमुखि क्षेत्रमा ल्याएर आगामि महिनाको १४ र १५ गते अर्खामा भव्य कार्यक्रम गर्ने र त्यस क्षेत्रको देशैभरि प्रचार गर्ने योजना रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले वताए।

पर्यटनसंग सम्वद्ध सरोकारवालाहरु संग सहकार्य गरिने छ भने गौमुखि क्षेत्रका मौलिक तथा स्थानिय संस्कृति र उत्पादनको प्रचारप्रशारमा जोड दिईने छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...