News Portal

रेडियो सुन्नुहोस्

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी नेटवर्क२०८० असोज ६
४४२ पटक
२०८० असोज ६

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन ।

पत्रकारिता मार्फत राष्ट्रलाई पुर्‍याउदै आएको योगदानको कदर गर्दै प्रेस काउन्सिल यूवा पत्रकारीता पुरस्कारबाट भण्डारीलाई पुरस्कृत गरिएको हो । काउन्सिलले आफ्नो ५४ औँ बार्षिक उत्सवको अवसरमा पत्रकारिता मार्फत पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै विभिन्न विधामा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...