News Portal

रेडियो सुन्नुहोस्

जनकल्याण आधारभुत विधालयको ३९ औं अभिभावक भेला सम्पन्न

झुलेनी नेटवर्क२०८० असोज २६
७९९ पटक
२०८० असोज २६

जनकल्याण आधारभुत विधालय मल्लरानी ३ प्युठानले आफ्नो ३९औं अभिभावक भेला शुक्रबार सम्पन्न गरेको छ। विधालयको शैक्षिक गुणस्तर वृद्विका लागि सवै लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए। देश तथा विदेशमा गएर प्रतिपर्धा गर्नु पर्ने भन्दै वडा अध्यक्ष पौडेलले भने, ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो।’ सरकारी विधालयको शैक्षिक सुधारका लागि अभिभावकको प्रत्यक्ष सहभागिता तथा लगानी गर्न जरुरी रहेको उनले बताए।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गिता पौडेलले विधालयको आयब्यय प्रस्तुत गरेकि थिईन। भेलाले आर्थिक प्रतिवेदन पास गरेको छ।

त्यस्तै भेलाको अवसरमा समाज सेवामा जुरेस /युरेसको भुमिका विषयमा आधारभुत विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ। प्रतियोगितामा अमर मा वि चुजाँ प्रथम, भानु मा वि बर्वोट द्वितीय र जनकल्याण आ वि चौथिलगाउने तृतिय स्थान भएका छन्।
कार्यक्रममा ७ विद्यालय सहभागि भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...