News Portal

रेडियो सुन्नुहोस्

नगर प्रवक्ताद्वारा सडक निर्माणमा ब्यक्तिगत सहयोग

झुलेनी नेटवर्क२०८० कार्तिक १५
५४० पटक
२०८० कार्तिक १५

प्युठान नगरपालिकाका प्रवक्ता एव‌ं वर्डा न‌ं ३ का वडाअध्यक्ष सुमन राज श्रेष्ठले सडक निर्माणमा व्यक्तिगत सहयाेग गरेका छन् । प्यूठान नगरपालिका वर्डा नं ४ का ग्रामीण सडकहरु मर्मतका लागि आफुले व्यक्तिगत रुपमा  पच्चिस हजार रुपैया सहयाेग गरेको श्रेष्ठले वताए ।

श्रेष्ठले ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ काे क्रममा  ४ नम्बर वार्ड कमिटीको अनुरोधमा सडकहरु मर्मतका लागि प्रतिवद्धता गरेको रकम जेसिबिका संचालक बिरेन्द्र कुमार श्रेष्ठ ( हिमाल )लाइ चेक मार्फत हस्तान्तरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...