News Portal

रेडियो सुन्नुहोस्

नेपाने सक्रिय युवा समुहको १८औँ बार्षिक उत्सव समापन

भुवन विश्वकर्मा२०८० पुष ५
८४१ पटक
२०८० पुष ५

नेपाने सक्रिय युवा समुहले १८औँ बार्षिक उत्सव कार्यक्रम समापन गरेको छ । समुहले १८औं बार्षिक उत्सव पुष १ गते देखि संन्चालन गरेको थियो ।

कार्यक्रमा पुरुष भलिबल तर्फ प्रथम ग्रामिण विकास यूवा समुह गोगनपानी, द्धितिय स्यानलेख, तेस्रो नमुना परिवर्तन युवा समुह पातलकटेरी, सान्त्वना भुमिस्थान युवा समुह बाग्मा रोल्पा भएको छ । त्यस्तै महिला तर्फ प्रथम भुमिस्थान युवा समुह बाग्मा रोल्पा, दोस्रो चिन्ने रोल्पा, तेस्रो जनज्योति युवा समुह तिमीले र सान्त्वना नेपाने सक्रिय युवा समुह झाक्रिगाउँ भएको कार्यक्रम संयोजक श्यामसर पुनमगरले जानकारी दिए ।

समुहका अध्यक्ष लिला पुन मगरको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष नन्दे पुन मगर रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...