News Portal

रेडियो सुन्नुहोस्

पुनम पाण्डेको फेरि अश्लील हर्कत: महिला-पुरुष दुबै यी तस्विर हेरेर हस्तमैथुन गर्छन [ तस्विर]

सिखबर संवाददाता
१८८७ पटक

काठमाडौ । पुनम पाण्डे बलिउड दुनियाँकै सबैभन्दा हट मोडलको रुपमा चिनिन्छिन् । उनको अवतारले बेला–बेला निक्कै तताउने गरेको छ । अहिले चीसो मौषममा उनको एक अभिव्यक्ति र तस्विरले हलिउड, बलिउडसँगै कलिउड समेत तताएको छ । उनले आफ्ना हट अवतार हेर्दै युवती होस् या युवक, किशोर होस् या किशोरीसँगै बयस्क महिला पुरुषले हस्तमैथुन गर्छन् भन्ने दावी गरेकी छिन् । उनको यो अभिव्यक्ति भाइरल बनेको छ । त्यसो त बेला बेलामा अश्लिल हर्कत गरेर चर्चामा आइरहने बलिउड हट मोडल तथा अभिनेत्री पूनम पाण्डेले फेरी अर्को अश्लिल हर्कत गरेकी छिन् । आफ्नो बोल्ड लुक्सका कारण बेलाबेलामा चर्चामा आइरहने पूनम पाण्डे फेरी नग्न बनेको भिडियोले अहिले भाइरल रुप धारण गरेको छ । पूनमले आफ्नो नग्न भिडियो पोष्ट गरेको केही घण्टामा नै सो भिडियोलाई लाखौँले हेरिसकेका छन् ।उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन् । उनलाई ‘स्ट्रिप क्वीन अफ इन्डिया’ भनेर पनि चिन्ने गरिन्छ । पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन् । जनबाेलीबाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...