News Portal

रेडियो सुन्नुहोस्

पुनम पाण्डेको फेरि अश्लील हर्कत: महिला-पुरुष दुबै यी तस्विर हेरेर हस्तमैथुन गर्छन [ तस्विर]

सिखबर संवाददाता
१४३३ पटक

काठमाडौ । पुनम पाण्डे बलिउड दुनियाँकै सबैभन्दा हट मोडलको रुपमा चिनिन्छिन् । उनको अवतारले बेला–बेला निक्कै तताउने गरेको छ । अहिले चीसो मौषममा उनको एक अभिव्यक्ति र तस्विरले हलिउड, बलिउडसँगै कलिउड समेत तताएको छ । उनले आफ्ना हट अवतार हेर्दै युवती होस् या युवक, किशोर होस् या किशोरीसँगै बयस्क महिला पुरुषले हस्तमैथुन गर्छन् भन्ने दावी गरेकी छिन् । उनको यो अभिव्यक्ति भाइरल बनेको छ । त्यसो त बेला बेलामा अश्लिल हर्कत गरेर चर्चामा आइरहने बलिउड हट मोडल तथा अभिनेत्री पूनम पाण्डेले फेरी अर्को अश्लिल हर्कत गरेकी छिन् । आफ्नो बोल्ड लुक्सका कारण बेलाबेलामा चर्चामा आइरहने पूनम पाण्डे फेरी नग्न बनेको भिडियोले अहिले भाइरल रुप धारण गरेको छ । पूनमले आफ्नो नग्न भिडियो पोष्ट गरेको केही घण्टामा नै सो भिडियोलाई लाखौँले हेरिसकेका छन् ।उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन् । उनलाई ‘स्ट्रिप क्वीन अफ इन्डिया’ भनेर पनि चिन्ने गरिन्छ । पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन् । जनबाेलीबाट साभार

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी