News Portal

रेडियो सुन्नुहोस्

बर्दिया पर्यटकीय हब बन्दैछः मुख्यमन्त्री आचार्य

झुलेनी नेटवर्क२०८१ भदौ १८
५२२ पटक
२०८१ भदौ १८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बन्दै गएको  बताएको छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जले बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ वन्यजन्तु संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गदै आचार्यले यो जिल्ला राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताए।

अझै बर्दियालाई विश्वमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने उनले बताए । बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने मुख्यमन्त्रीको भनाई छ ।

बर्दियाको ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै आचार्यले यहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोडने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...