News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षाले खैरामा पोखरीको माछा बगायो

बिबश जि.एम.२०८१ असोज १२
१२३ पटक
२०८१ असोज १२

बिहीबार देखी निरन्तर परेको वर्षाले प्युठानमा ५ लाख बढीको माछा बगाएको छ ।

प्यूठान नगरपालिका १ खैरामा मा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्यधिक पानी परेपछि ५ वटा पोखरीमा रहेको सबै माछा बगाएको फर्मका सञ्चालक भोज बहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार ५ वटा पोखरीमा रहेका सबै माछा बगेका छन् । ५६ रोपनी क्षेत्रफलमा रहेका १० वटा पोखरी मध्ये ५ वटा पोखरी भत्किएको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ मंसिर ८ शनिवार

मेष कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र...

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै...

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम...

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ । मङ्सिर ८ गतेदेखि १५...