News Portal

रेडियो सुन्नुहोस्

सपनाको सफलताले शिखर चुम्दै हेर्नुहोस्

सिखबर संवाददातापाैष ०७
१२१८ पटक
पाैष ०७

पुर्वी चितवनमा जन्मिएकी सपना लामिछाने पछिल्लो समय फिल्म नगरीमा एकदमै ब्यस्त हुँदै गइरहेकी छिन् ।

चितवनको स्थानीय रेडीयोमा कार्यक्रम संचालीका हुँदै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी उनले करिब २ दर्जनको हाराहारीमा म्युजीक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् । म्युजीक भिडियोहरु सँगै उनले केही फिल्महरुमा पनि अभिनय गर्न भ्याईसकेकी छिन् ।


त्यसो त उनि अब अभिनेत्री मात्रै नभएर निर्मात्री पनि भएकी छिन् । उनले निर्माण गरेको फिल्म बिन्दास लाईफ प्रर्दशनको तयारीमा रहेको छ ।

हेर्नुस उनै सपना लामिछानेको केही तस्विरहरु

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...