झुलेनी नेटवर्क२०८१ कार्तिक ४
२०८१ कार्तिक ४रवि लामिछाने पक्राउको विरोधमा झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विज्ञप्ति जारी गर्दै आइतबार पोखराको शहीद चोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेका हुन् ।