


रवि लामिछाने पक्राउको विरोधमा झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विज्ञप्ति जारी गर्दै आइतबार पोखराको शहीद चोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेका हुन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

