News Portal

रेडियो सुन्नुहोस्

सत्तारुढ दलहरुको सातबुँदे वक्तव्य:- सरकारका राम्रा कामहरुको स्वागत

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
३८४ पटक
२०८१ कार्तिक १०

त्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्य सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ ।

सरकारले गरेको राम्रा कामहरुको समर्थन गर्दै, गर्न खोजेका राम्रा कामहरुको समर्थन गर्ने प्रतिबद्धता, संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन गरिएको कामको प्रश‌ंसा, सहकारी ठगी प्रकरण, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन, बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय वक्तव्यमा समेटिएका छन् ।

सहकारी ठगि प्रकरणमा रवि लामिछाने पक्राउको विषयमा रास्वपाले गरिरहेको आन्दोलनले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने र यो कार्य गलत भएकोमा सत्तारुढ सबै दल सहमत भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ग्लोबल आइएमई बैंकद्वारा बृक्षारोपण

ग्लोबल आइएमई बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर मंगलबार...

निशुल्क सिविरमा ७५ जनाको पाठेघरको शल्यक्रिया, १७ जना रिफर

विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको...

निर्माण कार्यले विजुवार-ढुंगेठाँटी सडकखण्ड २१ दिनका लागि बन्द

निर्माण कार्य सम्पन्न गर्नका लागि प्यूठान नगरपालिका ४ विजुवारदेखि प्यूठान नगरपालिका ५ ढुंगेठाँटी जाने सडक...

पाहुनाहरूको मन जित्दै ‘रुमाले होमस्टे’

पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक अन्तर्गत रुमालेको होमस्टेले पाहुनाको मन जित्दै छ । जिल्ला भित्र...

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...