News Portal

रेडियो सुन्नुहोस्

सत्तारुढ दलहरुको सातबुँदे वक्तव्य:- सरकारका राम्रा कामहरुको स्वागत

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
१७ पटक
२०८१ कार्तिक १०

त्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्य सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ ।

सरकारले गरेको राम्रा कामहरुको समर्थन गर्दै, गर्न खोजेका राम्रा कामहरुको समर्थन गर्ने प्रतिबद्धता, संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन गरिएको कामको प्रश‌ंसा, सहकारी ठगी प्रकरण, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन, बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय वक्तव्यमा समेटिएका छन् ।

सहकारी ठगि प्रकरणमा रवि लामिछाने पक्राउको विषयमा रास्वपाले गरिरहेको आन्दोलनले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने र यो कार्य गलत भएकोमा सत्तारुढ सबै दल सहमत भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ कार्तिक १४ बुधवार

मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा...

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष...

संसदीय समितिको इतिहासकै नयाँ मानक स्थापित: सूर्य थापा

प्रतिनिधि सभा सदस्य एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति...

आज को राशिफल: २०८१ कार्तिक १३ मंगलवार

मेष आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको...