News Portal

रेडियो सुन्नुहोस्

माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु

झुलेनी नेटवर्क२०८१ कार्तिक २३
२३ पटक
२०८१ कार्तिक २३

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र...

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका...

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय...

प्यूठानमा विगतभन्दा निकै धेरै बजेट व्यवस्थापन गरेका छौँ: सांसद थापा

प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहकारी संस्थाको बचत रकम दुरुपयोग...

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको...