News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा श्रीमानको उपचार गराउन हिँडेकी महिलाको रहस्यमय मृत्यु

झुलेनी नेटवर्क२०८१ कार्तिक २६
४४० पटक
२०८१ कार्तिक २६

नौबहिनी गाउँपालिका–२ लिघा सिलिखन कि एक महिलाको आइतबार रहस्यमय मृत्यु भएको छ ।

श्रीमानको उपचारको लागि बुटवल जाँदै गरेकी  ५२ वर्षीय नमी घर्तीको रहस्यमय मृत्यु भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिका ४ भवनेमा जिपबाट खसेर घाइते श्रीमानको उपचारका लागि बुटवल जान लागेकी घर्तीको सरुमारानी गाउँपालिका–४ स्थित माडी नदिमा बगाउँदै गरेको अवस्थामा  स्थानीयले  देखेका थिए ।

शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि ल्याउने तयारी भएको थापाले बताउनु भयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...