News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा श्रीमानको उपचार गराउन हिँडेकी महिलाको रहस्यमय मृत्यु

झुलेनी नेटवर्क२०८१ कार्तिक २६
३१ पटक
२०८१ कार्तिक २६

नौबहिनी गाउँपालिका–२ लिघा सिलिखन कि एक महिलाको आइतबार रहस्यमय मृत्यु भएको छ ।

श्रीमानको उपचारको लागि बुटवल जाँदै गरेकी  ५२ वर्षीय नमी घर्तीको रहस्यमय मृत्यु भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिका ४ भवनेमा जिपबाट खसेर घाइते श्रीमानको उपचारका लागि बुटवल जान लागेकी घर्तीको सरुमारानी गाउँपालिका–४ स्थित माडी नदिमा बगाउँदै गरेको अवस्थामा  स्थानीयले  देखेका थिए ।

शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि ल्याउने तयारी भएको थापाले बताउनु भयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सराय र भैलो संरक्षण गर्न दिहाल्नामा द्वादशी मेला

झिमरुक गाउँपालिका–८ दिहाल्ना चौरमा बुधवार द्वादशी मेला सम्पन्न भएको छ । मेलामा ३ सराय र...

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका...

अत्यावश्यक कामको खर्चको बेरुजुले स्थानीय तह हैरान: भण्डारी

प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले अत्यावश्यक कामका खर्चमा समेत बेरुजु आउँदा स्थानीय...

प्यूठानमा विगतभन्दा निकै धेरै बजेट व्यवस्थापन गरेका छौँ: सांसद थापा

प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहकारी संस्थाको बचत रकम दुरुपयोग...

माण्डवी गाउँपालिकामा पालिका हुलाक स्थापना

प्यूठान, एक पालिका एक हुलाक अभियान अनुसार प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा हुलाक कार्यालय स्थापना गरिएको...