News Portal

रेडियो सुन्नुहोस्

बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

झुलेनी नेटवर्क२०८१ मङ्सिर ६
११ पटक
२०८१ मङ्सिर ६

भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।

दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै...

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम...

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ । मङ्सिर ८ गतेदेखि १५...

उपनिर्वाचनमा तीन जना निर्विरोध निर्वाचित

आगामि मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि मनोनयन दर्लता गराएका ३ जना निर्विरोध निर्वाचित  भएका छन्।...