News Portal

रेडियो सुन्नुहोस्

दाङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

झुलेनी नेटवर्क२०८१ पौष १
४१ पटक
२०८१ पौष १

दाङको देउखुरीमा विंगर गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ ।

सोमबार लमही–कोहलपुर सडकखण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउ खोला नजिक कपिलवस्तुको चन्द्राैटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

दुर्घटनामा परि १२ जना घाइते भएको रोकायले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...

मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी

टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...

प्यूठानमा तमू ल्होसार मनाईयो

प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...

काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...