News Portal

रेडियो सुन्नुहोस्

महोत्सवमा स्वास्थ्य शिविर

झुलेनी नेटवर्क२०८१ पौष १०
५०० पटक
२०८१ पौष १०

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान नगर पालिकासँगको समन्वयमा महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

४० वर्ष माथिका उमेरका नागरिकको लागि सुगर, प्रेसर तथा मिर्गौला सम्बन्धी समस्या जस्ता नसर्ने रोगको स्कृनिङ्ग गर्न स्टल राखिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल चेन अधिकृत कौषलराज वैद्यले बताए । ‘सबैको प्रेसर जाँच गरिएको छ’ वैद्यले भने ‘४० वर्ष माथिका उमेरका नागरिकको सुगर पनि जाँच गरिएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...