News Portal

रेडियो सुन्नुहोस्

चीनको भूकम्पप्रति नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा दुःख व्यक्त

झुलेनी नेटवर्क२०८१ पौष २८
१५५९ पटक
२०८१ पौष २८

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

विभागका सचिव खगेश्वर के.सी.ले विज्ञप्ति जारी गर्दै चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से सहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्‍याएको क्षतिले नेकपा स्तब्ध भएको बताएका छन् ।

भूकम्पपछिका पराकम्प, भौगोलिक क्षेत्रगत विशेषता र चिसोका कारण थप प्रतिकुलताको कारण आउन सक्ने जटिलताप्रति चिन्ता व्यक्त गर्दै उक्त पार्टीले मित्रराष्ट्र चीन, चिनिया सरकार र जनताप्रति सहानुभूति प्रकट गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...