News Portal

रेडियो सुन्नुहोस्

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
४१६ पटक
२०८१ पौष २८

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व सहमत नयाँ कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्ष शिवबहादुर पुलामी, महिला उपाध्यक्ष रेखा बसेल, सचिव बसन्त शर्मा र कोषाध्यक्ष नर्मदा भट्ट निर्वाचित भएका छन् ।

अधिवेशनमा महासङ्घका केन्द्रीय सदस्यहरू नेगनसिँह कुवर र चित्रकली बुढाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले संस्थाले व्यवसायीको साझा हितका निम्ति काम गर्दै आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...