News Portal

रेडियो सुन्नुहोस्

एमाले निकट मानवअधिकार एलाईन्सको दोस्रो अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१  माघ १७
५१६ पटक
२०८१  माघ १७

नेकपा एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स ) प्युठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बेदराज पान्डेको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

जसको उपाध्यक्ष बेला सुनार , सचिव देवकी देवी भण्डारी , सहसचिव टिकाराम पुन ,कोषाध्यक्ष भुमा आचार्य र सदस्यहरूमा विष्णु बहादुर बस्नेत , विजय सिंह भारती , बोम बहादुर परियार , शरद पार्दे निर्वाचित भएका छन् ।

रबिन्द्र पान्डेको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन विजय सिंह भारतीले गरेका थिए । अधिवेशनमा केन्द्रीय सदस्य शिवा रेग्मी, पूर्व केन्द्रीय सदस्य पार्वता आचार्य,  जिल्ला इन्चार्ज फन प्रसाद रिजाल,  प्रदेश कमिटी सदस्य राधिका खड्का, भोज बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...