News Portal

रेडियो सुन्नुहोस्

एमाले निकट मानवअधिकार एलाईन्सको दोस्रो अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१  माघ १७
७३८ पटक
२०८१  माघ १७

नेकपा एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स ) प्युठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बेदराज पान्डेको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

जसको उपाध्यक्ष बेला सुनार , सचिव देवकी देवी भण्डारी , सहसचिव टिकाराम पुन ,कोषाध्यक्ष भुमा आचार्य र सदस्यहरूमा विष्णु बहादुर बस्नेत , विजय सिंह भारती , बोम बहादुर परियार , शरद पार्दे निर्वाचित भएका छन् ।

रबिन्द्र पान्डेको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन विजय सिंह भारतीले गरेका थिए । अधिवेशनमा केन्द्रीय सदस्य शिवा रेग्मी, पूर्व केन्द्रीय सदस्य पार्वता आचार्य,  जिल्ला इन्चार्ज फन प्रसाद रिजाल,  प्रदेश कमिटी सदस्य राधिका खड्का, भोज बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...