News Portal

रेडियो सुन्नुहोस्

कुसुण्डा भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गर्न सांसद थापाद्वारा सरकारको ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८१ फागुन २२
४४८ पटक
२०८१ फागुन २२

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले कुसुण्डा जातिको भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले लोपोन्मुख अवस्थामा रहेको उक्त जातिको भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गरिनुपर्ने बताए।

राज्यको कुनै निकायमा प्रतिनिधित्व नरहेको, आफ्नो घरको लालपूर्जा समेत नरहेको उक्त जातिको भाषा बोल्नसक्ने अहिले १ जनामात्र रहेको थापाले बताए ।

देशभर २ सय ३५ जना जनसंख्या भनिएकोमा १ सय ७० मात्र भेटिएको र त्यसमध्य ५१ जना प्यूठानमा बस्ने गरेको बताउँदै थापाले कुसुण्डा जाति र भाषा संरक्षणका लागि एकीकृत बस्ती विकासका लागि ध्यानाकर्षण गराएका हुन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...