News Portal

रेडियो सुन्नुहोस्

कुसुण्डा भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गर्न सांसद थापाद्वारा सरकारको ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८१ फागुन २२
६५९ पटक
२०८१ फागुन २२

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले कुसुण्डा जातिको भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले लोपोन्मुख अवस्थामा रहेको उक्त जातिको भाषा संरक्षणका लागि एकीकृत बस्ती विकास गरिनुपर्ने बताए।

राज्यको कुनै निकायमा प्रतिनिधित्व नरहेको, आफ्नो घरको लालपूर्जा समेत नरहेको उक्त जातिको भाषा बोल्नसक्ने अहिले १ जनामात्र रहेको थापाले बताए ।

देशभर २ सय ३५ जना जनसंख्या भनिएकोमा १ सय ७० मात्र भेटिएको र त्यसमध्य ५१ जना प्यूठानमा बस्ने गरेको बताउँदै थापाले कुसुण्डा जाति र भाषा संरक्षणका लागि एकीकृत बस्ती विकासका लागि ध्यानाकर्षण गराएका हुन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...