News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य निर्वाचित, सवै पदमा सर्वसहमत

झुलेनी नेटवर्क२०८१ फागुन २६
१७२३ पटक
२०८१ फागुन २६

प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा सन्देश आचार्य सर्वसहमत निर्वाचित भएका छन् । उम्मेद्वारी मनोनयनको समयमा सवै पदमा एकल उम्मेद्वारी परेको हो । निर्वाचन समितिले औपचारीक घोषणा गर्न बाँकि छ ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्षमा रामचन्द्र पौडेल, उद्योग उपाध्यक्षमा गोविन्द कार्की, महासचिवमा झबिन्द्र शर्मा, उपमहासचिवमा पशुपती श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठको उम्मेद्वारी परेको छ ।

जिल्ला समितिका सदस्यहरु विधानको व्यवस्था बमोजिम बजार ईलाकाहरुबाट सर्वसहमत निर्वाचित भईसकेका छन् । जिल्ला समितिको पदाधिकारीमा सवै पदमा एकल उम्मेद्वारी परेसंगै संघको सवै संरचनामा सर्वसहमत नेतृत्व चयन भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...